लक्ष्मी ब्याङ्कको यो माया भन्ने चीज कस्तो कस्तो! भाद्र ८, २०७४

आज तीजको रात!
हेडफोन कानमा राखेर, सुन्नुहोस् मायाका मीठा मीठा बात 🙂

Listen Here:

यसलाई तलका अन्य माध्यमहरुमा पनि सुन्न सकिन्छ:


 Subscribe on Android

 

Advertisements

6 thoughts on “लक्ष्मी ब्याङ्कको यो माया भन्ने चीज कस्तो कस्तो! भाद्र ८, २०७४

  1. सार्है मिठो आवाज सुनिरहुलाग्ने धन्यवाद सबीना ।

  2. हरेक बिहिबार 1 घन्टा हजुरको मीठो आवाज सङ्गै मिठा मिठा मायाको कुरा अनि मिठा मिठा गित संगीत हरु सङ्ग रमाउने गर्छु ।अनि next program को पर्खैमा 1 हप्ता बितेको पत्तै हुदैन।साची यो माया भन्ने चिज खोइ कस्तो कस्तो ।

  3. लास्टको प्रेम कथा ले साचिकै भित्री मन छोयो ,साचिकै यो माया भन्ने चिज नै खोइ कस्तो कस्तो 💘💘

मनमा लागेका कुरा यसमा लेख्नोस है!