बा

http://shandycreative.com/team/ मैले धेरै पढेँ
आमाका बेदनाका कथाहरु
तर कहिल्यै पढिन
बाका अनुहारमा सलबलाएका
दु:खका बक्र रेखाहरु
धेरै पटक कविहरुले
आमाकै तारिफमा कबिता कोरे
आमाकै गीत संगीत भरे
आमालाई धर्ती भन्नेहरुले
बालाई कहिल्यै आकाश भनेनन्
र त
बा सँधै ओझेल परे ।

यसपटकको बुवाको मुख हेर्ने दिनको अवसर पारेर यहाँलाई यो गीत उपहार!
Singer: Hari Lamsal feat. Sabeena Karki
Lyrics: Nira Sharma
Composer / Arranger: Hari Lamsal

http://restlessfeet.co/category/china/ Listen Here:

http://fruth.com/wp-content/2015/5/bet-royale-casino-coupons-code.html यसलाई तलका अन्य माध्यमहरुमा पनि सुन्न सकिन्छ:


 Subscribe on Android

 

 

One thought on “बा

Leave a Reply

Your email address will not be published. Required fields are marked *