लक्ष्मी ब्याङ्कको यो माया भन्ने चीज कस्तो कस्तो! भाद्र १, २०७४

-मैलें रोजेकोमा मान्छेमा हुनुपर्छ यस्ता गुण
-ex को कुरा नकाट्नुस किनकी
-उनी मसंग डेट जान मानिनन् तर
-मेरो विवाहको रात
-सेकन्ड डेटको लागि फोन नआउने कारण यस्तो पो
-मन छुने विन्नर पोष्ट अनि मीठा नेपाली गीतसंगीत
हेडफोन लाएर आनन्दले पूरै सुन्नुहोस् !!

 Listen Here:

यसलाई तलका अन्य माध्यमहरुमा पनि सुन्न सकिन्छ:


 Subscribe on Android

 

Advertisements

16 thoughts on “लक्ष्मी ब्याङ्कको यो माया भन्ने चीज कस्तो कस्तो! भाद्र १, २०७४

  1. जिन्दगी र समय कति अजिबको चिज हुदा रहेछन् । कलेजको त्यो एक दिन जब म नोटिस बोर्ड मा नोटिस पढेर मेरि सगि सङ गफ गर्दै थिये तेहि बेला कसैलाई थोरै मेरो सेतो गल्बन्दी अनि थोरै मेरो हासोले तानेछ। तेस पछि हाम्रो भेट भएन मैले त याद पनि गरेको थिएन ।exam सकिए पछी sports festival मा तेहि गल्बन्दी लगाएर कलेज पुगेकी मलाई बेलुका 7बजे तिर मोबाईलमा notification आयो। येसो हेरेको friend request आएको रहेछ। येसो हेरे same college . मैले accept garni bittikai msg आयो hi 😃. हामी बिच कुराकानी सुरु भयो। college गयेपछी येक्लै feel गर्न थालेको मलाई उ मेरो best friend जस्तै लाग्यो। अचम्म लाग्छ मलाई उसले खुब care गरेको देखेर। उस्ले मलाई याद गरेको दिन देखि को सबै कुरा सुनायो अनि राती राती मलाई अन्लाईन कुरेर बस्थियो ।मलाई कता कता उसको मन भित्रको मेरोलागि को feeling को hints थाहा भयो। मैले कत्ती ignor गर्ने कोसिस गरे। मेरो पहिलाको सम्बन्धको कारण मायाबाट मेरो बिश्वास उडेको थियो।मैले कत्ती कोसिस गरे उ बाट भाग्न तर अन्तमा मेरो कोसिस बेअर्थ बन्यो ।उसको care उस्को सरलताको आगडी मेरि मन कठोर हुन सकेन ।हामी झन झन नजिकिँदै गयौं । उ कति सरल कति मेहेनती छ मलाई मोहित परि दिन्छ। म रिसाएर झर्किदा नि कम नहुने उस्को माया अनि उस्को मुस्कानले गर्दा म पग्ली हाल्छु अनि फेरि तेसै रिस मरेर केबल माया मात्र लाग्छ। job बाट राती आए तापनि मलाई online नकुरी निदाउदैन उ । आजको ठ्याक्कै 3दिन पछि हाम्रो सम्बन्ध ले 18महिना पूरा गर्छ। आजको दिनमा आएर येसो सोच्छु उ मेरै लागि भगवान ले बनाई दिनु भयेको मान्छे हो । I feel he is my other half and I feel like I have found my soulmate. मैले उस्को माया बाट जति टाढा भाग्ने कोसिस गरे पनि उस्को मायाको आगडि म हारे अनि येइ हार नै मिठो लाग्छ आजभोलि ।उस्को लागि पटक पटक यसै गरि हारिरहु जस्तो लाग्छ किनकि यो माया भन्ने चिज येस्तै हुदो रहेछ।😍😍

  2. It’s not about gay,lesbian,bisexual,trans it’s all about love vanne topic ma nee Didile kura gardinu paryo hamro society ko manxele bujhnu aawasek xa. Please think about it

  3. Didi tapaiko bolne saili nai ramro lagera ma sadhai sunne gar6u. Aafule sabai bhanda badhi maya gareko man6e aru kasaiko huda man ma lageko ghau kasaile pani niko garauna nasakdo rahi6

  4. Didi hamile maya ko barema lekhera pathauna man lageko kura kun site bata pathauda prasharan hun6 please 1 patak bhanidinu hola. Ma tapaiko karyakram dherai nai sun6u ra yahi karyakram marfat mero euta koseli pani prasharan hos bhanne chahan6u. Please comment me

  5. साच्चिकै यो माया भन्ने चिज कस्तो कस्तो

  6. हरेक हप्ता एक घन्टा हजुरको मीठो मीठो मायाको कुराहरु सङै मिठा मिठा गित संगीत सङै रमाउने गर्छु ।

  7. Sabeena sis hajur ko aawaj naii latthaii parrne xa …so waiting for thursday….nd tyo nisthuri maya laii samjhandaii….biteka mithha pal samjhhandaiii

  8. Maya ta sbaii le garekaii hunxan kasaii na kadaii snga ..farkk yetti hunxa kasaiile nivauxan affno jayan diyyer ta kossaii le affno Nam diyerr ..khoii yo maya vnne jhijhh naiii kasto kasto ..

  9. Last 1 mahina bata suni ra xun hazur ko podcast…I like the episode…thank you.

  10. नियमित रूप प्रसारित अंकहरू सुन्दै आएको छु, सबै प्रस्तुतिहरू राम्रो लाग्छ, अझ कुनै रेडियो संग साझेदारी गरी अनलाईनको दुनिया बाट टाढा रहेका श्रोताहरूलाई पनि समेट्न सके राम्रो हुन्थ्यो !
    यमु सहयात्री
    दोलखा
    हाल, मलेसिया

  11. Aajako First song aajai sune di sarai man paro
    Usle vane garxa sabina di le timlai pagal banaunu hola ani ma vanxu mata maya garna sikdaixu jun matra timilai dinexu baru timi rakna sakxauki nai….

  12. Wow!!!!
    मेरो जीवनको कथा विनर पोस्ट 🙏🙏🙏🙏धेरै धेरै धन्यवाद दिदी हज़ूरलाई
    कामको व्यस्तताको कारणले हिजोको प्रोग्राम हामीले मिस गरेका थियौ। आज बिहान कलेज जान रेडी हुदै थिये एक जना दाईंको मेंसेज आयो…
    बहिनी तिम्रो पोस्ट विनर पोस्ट रहेछ ..रामरो लाग्यो भनेर..
    हतार हतार फ़ेस्बुक खोलेर सुने र उसलाई पनि सुनाए…
    हज़ूरको प्रोग्राम हज़ूरको आवाज़ जस्तै मिठो र रामरो छ..
    हामी दूबैको तरफ़बाट हजुरलाई धरै माया अनि धन्यवाद..
    🙏🙏🙏
    ❤️❤️❤️

  13. Sabscast.com ma podcast Saudi Arabia duty thakan paxi veya samma sune garxu ramro langa.thank you…

  14. Oman बाट सुन्दै छु एक जना म अनि एक हजुरको voice अरु के चाहियो कहिले कहि confused हुन्छु तपाईंको voice र story मा कुन चाहिँ राम्रो हो?

  15. अाज 5गते अन लाइन सुन्दैछु मीठो अावाज संग संगित र जादुमय स्वर

मनमा लागेका कुरा यसमा लेख्नोस है!