लक्ष्मी ब्याङ्कको यो माया भन्ने चीज कस्तो कस्तो! आषाढ २९, २०७४

-हनिमून कहाँ जाने?
-ब्रेक अप हुँदा कस्तो हुन्छ?
-उसले मायाले बोलाउने नामको अर्थ?
-एक सेनाकी श्रीमतीको मर्मस्पर्शी कथा
-मयूरले सिकाउँछ मायाको पाठ
-विदेश बस्नेको मनको पीडा (विन्नर पोस्ट)
नयाँ नेपाली रोमान्टिक गीतहरु, एक घण्टा सबै बिर्सेर मजा लिनुहोस्!

Listen Here:

 

यसलाई तलका अन्य माध्यमहरुमा पनि सुन्न सकिन्छ:


 Subscribe on Android

 

Advertisements

14 thoughts on “लक्ष्मी ब्याङ्कको यो माया भन्ने चीज कस्तो कस्तो! आषाढ २९, २०७४

  1. आज त म एकलै रुम मा बसेर मेरो प्यारी उनलाई ,जो म देखि धेरै टाdha छिन उनको याद मुटु भरि राखेर सुन्दैछु।उनको मायाले यो परदेश मा जिउन सिकायको छ ,धेरै खुशी छु भन्न चाहन्छु मेरो प्यारी लाई ।।।।

  2. Maile aaj Bala sunupakoxu I am so much happy keini explan garnai sakeko xaina yetro lamo samayepaxi tapaiko surilo sor sunu pauda dherai khusi xu ma aaj miss you Di I love you ok cu bye

  3. सबिना दिदी ज्यू !
    सर्बप्रथम त हजुरको voice मा मिठास् त छदैं छ,
    त्यसै माथि जादु पनि छ कि जस्तो लाग्छ मलाई,
    किन कि जब हजुरको voice सुन्छु तब मेरो दिन
    भरिको कामको थकाई अनि आफ्नो घर परिवार
    साथमा आफ्नो मायालुको यादमा थकिट् यो मेरो
    मनको सब दुःख पीडा भुल्नु पुग्छु।
    त्यसैले म हजुरको यो podcast reguler
    सुन्नु छु।
    म बिबश किराती
    ठुलो दुम्मा तीन भोजपुर
    हाल बादलपारीको बिरानो
    देश दुवाई

  4. nice d maya kasto kasto .. kahile kahi lagchha sachai ho kasto kasto .. yastai bhanna garho .

  5. My favorite program, yo Maya vanne chiz kasto kasto. I like it….

  6. Namaste sis hajurko program sunda time biteko thahai hunna
    Hajur ko voice ma jadu xa
    Badal pariko desh south Korea bata sunirako xu

  7. Aafnai manko kura vaneko jastoo lagxa…..yo Maya vanne chiz kasto kasto………love from south Korea….

  8. लाखौं महिलाले शिव जी लाई माग्दा पार्वती माताको मन दुख्दैन र ?
    खोइ कुरा बुझ्या महिलाहरु ले |

  9. sabina d ko natural ani love lagdo awaajma sachikai magnetic power xa….we love uuu d ….

  10. sabeena di iam listening you programme when i was in class 7 it mean from 14 years and still iam CRAZY about your programme

  11. नेपाली ले सही नेता चटौनु परने समय आएको छः पुरानो ले कुरॉ मात्र गरे,,५० year माँ १ रिंगरोड बनौनु सकेंन नाउ बहिरी रिंगरोड बनाई छू how we can believe :: so please think 2 time before VOT::

मनमा लागेका कुरा यसमा लेख्नोस है!