लक्ष्मी ब्याङ्कको यो माया भन्ने चीज कस्तो कस्तो!आषाढ १५, २०७४

-सही पार्टनर छानेको थाहा पाउने संकेत
-अधिकांश केटाहरुले केटीहरु बारे गर्ने गुनासा
-आफ्नो पार्टनरलाई कहिल्यै सहयोग गर्नु हुन्न थाहा पाउनोस् किन
-उसलाई आकर्षित पार्न त्यही एक कुरा भए हुन्छ
-दुईटा कथाहरु पनि छन् अनि नयाँ रोमान्टिक गीतहरु भैहाले!
सुन्नुहोस, मस्त हुनुहोस्, कस्तो लाग्यो लेख्नोस् है!

Listen Here:

यसलाई तलका अन्य माध्यमहरुमा पनि सुन्न सकिन्छ:


 Subscribe on Android

 

Advertisements

6 thoughts on “लक्ष्मी ब्याङ्कको यो माया भन्ने चीज कस्तो कस्तो!आषाढ १५, २०७४

  1. लाईभ त सुन्ने समय मिल्दैन तर काष्टबक्स एनड्रोइड एप बाट डाउनलोड गरि सधै सुन्ने गर्छु मेरो DrmGl लाई सम्झदै(बिशाल बि)

  2. तपाईं को आवाज को त म धेरै ठुलो friend ho….

  3. Kasto ramro lagxa yo programme…. ma ta sadhai sunxuu. ma ta Sabina d ko touching lineharu expression garni saileeee ko saarai faaaaaan vaisake..

  4. Live suune time nai mildaina tara podcast bhata sunirako
    m hal qatar bhat

  5. Tapaiko Awaz ma Zadu xa DI. Kehe karan bas sunna pako thena teivara back to back 15-16 episode sune maile 2-3 din ma, Love from Israel

मनमा लागेका कुरा यसमा लेख्नोस है!